Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरिने

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद् शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पार्नुभयो ।…