Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


चितवनको जुस उद्योगमा आगलागी

काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज शुक्रबार बिहान भिषण आगलागी भएको छ । बिहान ४ बजेदेखि लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको छ । आगो निभाउन खैरहनीका दुई वटा दमकल र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगो लागेकाले…