४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


जर्मनीको म्युनिखमा नेपाली सांस्कृतिक कार्यक्रम

काठमाडौं । जर्मनीको म्युनिखमा नेपाली लोक गायक/गायिकाले प्रवासीहरूलाई नेपाली गीत संगीतको आनन्द दिएका छन् । पार्बती जिसि, चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीले प्रवासीहरूले नेपाली गीतसंगीतको आनन्द दिएका हुन् । कार्यक्रममा बिजिता अर्याल लगायतका स्थानीय कलाकारहरुले नेपाली पोसाकमा सजिएर कलाकारले नृत्य समेत गरेका थिए । कोभिड लकडाउनले गर्दा नेपाली कला संस्कृति र संगीत क्षेत्र ओझेल परेको…