Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


चितवनमा ‘ब्लु बस’ सेवा बन्द नभएकाे रास्वपाकाे दावी (विज्ञप्तिसहित)

काठमडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र-२ मा सञ्चालनमा रहेको 'ब्लु बस' सेवा बन्द नभएको बताएको छ । रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ब्लु बस सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको दावी गर्नुभएकाे हाे। मर्मत कार्य सम्पन्न गरी केही दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयाे…