मेलम्ची । हेलम्बुमा गत असार १ को बाढीमा परी ज्यान गुमाएकाहरूको आत्मा शान्तिको लागि सामूहिक सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ थापाटारमा रहेको ईच्छेश्वर महादेवको मन्दिर परिसरमा बाढीमा गरेकाहरूको आत्मालाई शान्ति र सिद्धीका लागि ज्ञान, जप, पाठ पारायण तथा होम गरिने पण्डित नेत्र भट्टराईले जानकारी दिनुभयो । गत असार…