Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


लुम्बिनीमा बुद्धजयन्तीको तयारी, तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम

काठमाडौं । लुम्बिनीमा २५ सय ६६औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमले विगत दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यसपटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइने लुम्बिनी विकास कोषले जनाएको हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण…