काठमाडौं । २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरूले बताएका छन् । नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीति अवस्था समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताउनुभयो । उहाँकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरू देखिने भए पनि साउन १२ गतेबाट…