पोखरा । पोखरेलीहरुले विदेशी पर्यटकसँगै एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल पोखराले लेकसाइडमा विशेष कार्यक्रम आयोजना गरी हालीको आयोजना गरेको थियोे । पोखरामा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको रेवानका अध्यक्ष लक्ष्मण वरालले जानकारी दिनुभयो । महोत्सवमा नाचगान र रंगले छ्यापाछ्याप गर्दै…