Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अमेरिकाको तिब्बत मामिलाका विशेष संयोजन नेपाल आउँदै, भेटिन् दलाई लामालाई

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिला विशेष संयोजक उज्रा जिया शुक्रबार (भोलि) नेपाल आउनुहुनेभएको छ । दुई दिने भ्रमणमा जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री, गृहमन्त्री, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायत सँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा बिहीबार (आज) तिब्बतका निर्वासित धर्म गुरु तथा नेता दलाई लामासँग उहाँले विशेष…