काठमाडौं । प्रकृति र पुरुष बीना जीवनको चक्र पूरा हुँदैन भन्ने धार्मिक विश्वास छ तसर्थ प्रकृति अथवा शक्ति उपासनाको पर्व दशैं हो, यस बेला शक्तिको उपासना कला साधनामार्फत पनि हुन गरेको छ । शक्ति उपासनाको पर्व मोहनी र दशैं लगायत विभिन्न नामले मनाइन्छ । यो समयमा गरिनै शक्ति साधनालाई कला मार्फत पनि प्रस्तुत गरिएको पाइन्छ…