Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


भक्तपुरमा मनाइयो पाँय् न्ह्याकेगु जात्रा

काठमाडौं । विजयादशमीका अवसरमा भक्तपुरमा आज परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकिएको छ । जात्रामा आफ्ना विभिन्न पेशा व्यवसायमा प्रयोग हुँदै आएका घरेलु तथा परम्परागत हतियारको पूजा गरेर प्रदर्शन गर्ने गरिन्छ । पुर्खौंदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धरहरूले बर्सेनी मोहनि नखः (बडादशैं)को विजयदशमीको दिन साँझदेखि शुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा…