Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य रोकाया प्रहरीको नियन्त्रणमा

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले शनिबार वडा सदस्य रोकायाको घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको हो । उनलाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिमकोटले जनाएको छ । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२…