काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । त्यस्तै, शनिबार दिउँसाे भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली हुने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । साथै देशका बाँकी पहाडी-तराई भू-भागमा आंशिक बदली हुने भएकाे छ। कोशी, बागमती, मधेश, गण्डकी प्रदेश…