काठमाडौं । नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका निम्ति नयाँ वेब प्लेटफर्म सञ्चारगृह डटकम सार्वजनिक गरिएको छ । यो प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रीति टु युनिकोड, युनिकोड टु प्रीतिमा रूपान्तरण गर्न सक्नेछन् । रोमनाइज्ड नेपालीमा लेख्ने र परिणत गर्ने सुविधा समेत उपलब्ध छ । विकासकर्ताका अनुसार, यो प्लेटफर्मलाई अरू कनभर्टरभन्दा फरक बनाउन युजर एक्सपिरियन्स र युजर…