Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


सरकारले आगामी निर्वाचन गराउँछु भन्नु हास्यास्पद: महेश बस्नेत

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले बुधबार बाराको सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी भएको घटनापछि सरकारप्रति कटाक्ष गर्नुभएकाे छ। उहाँले बुधबार दिउँसाे सामाजिक संजालमार्फत यस्ताे कटाक्ष गर्नुभएकाे हाे। राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले सरकारले जेनजीको नाममा अराजक भीड उतारेको समेत उहाँले आरोप लगाउनुभयाे। सभा हुन नदिन जेनजीको नाममा विभिन्न दलमा आवद्ध…