Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


नेतृत्वमा आफू फेरी नआउने भनेपछि महाधिवेशनको विवादमा अल्झिन आवश्यक छैन: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वमा आफू फेरी नआउने भनेपछि अहिले नै महाधिवेशनको विवादमा अल्झिन आवश्यक नभएको बताउनुभएकाे छ। काठमाडाैंमा बिहीबार महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले केही समय अगाडिदेखि नै आफू पुन: नेतृत्वमा नआउने बताउदै आउनुभएकाे छ। तर संस्थापन इतर पक्षले भने आगामी निर्वाचन अगाडि नै पार्टीकाे…