Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको बताउनुभयो। राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै उहाँले देशलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभएकाे छ। उहाँले नेपालमा जुन…