Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताउनुभएको छ। गोरखापत्र संस्थानको आयोजनामा बिहीबार भएको 'गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उहाँले विद्युत प्राधिकरणको शेयरलाई बजारमा लैजान नसकेको बताउनुभएको हो । उहाँले प्राधिकरणसँग लगानीयोग्य परियोजना पर्याप्त मात्रामा हुँदाहुँदै पनि रकम अभावको कारणले अगाडी बढाउन नसकेको…