Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


आफू सबैतिरको आलोचना खेप्ने अचानो नभएको प्रधानमन्त्री कार्कीकाे टिप्पणी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताउनुभएकाे हाे। विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको समेत उहाँले गुनासाे गर्नुभयाे।…