Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


सरकारविरूद्ध माईतीघर मण्डलामा जेनजीको आज पनि प्रदर्शन (तस्बिरसहित)

काठमाडाैं। जेनजी विद्रोहका मागहरु पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेकाे छ। सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले 'जेनजीको माग…