Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


रास्वपाका सभापति लामिछाने काठमाडौं विमानस्थलमा आइपुगे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौंमा आइपुग्नुभएकाे छ। लामिछाने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका शुक्रबार मात्रै रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुनुभएकाे हाे। लामिछानेलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। लामिछाने विमानस्थलबाट बाहिरिँदा उहाँका…