Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते नै निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनका आयोगदेखि सुरक्षा निकाय समेतले तयारी गरिरहेको ब्रिफिङ् गरेको दावी समेत गर्नुभएको हाे। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पादकहरुसँगको अन्तरक्रियामा उहाँले अहिलेको सरकारले निर्वाचन र सुशासन दुवै पक्षमा ध्यान दिएर काम गरिरहेको बताउनुभयो। निर्वाचन आयोगमा प्रमुख…