Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन’: आयुक्त भण्डारी

काठमाडाैं । सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्ने निर्णय गरेकाे छ। अगामी फागुन २० गते रिक्त हुने एक तिहाइ सदस्यको निर्वाचन गर्न निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजी विद्रोहपछि राज्यका रहेक संरचनामा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच…