Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


निर्वाचन आयोगले धरानका मेयर हर्कको पार्टीलाई दियाे मान्यता (तस्बिरसहित)


520
Shares

काठमाडौं । निर्वाचन आयोगले सुनसरीकाे धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ।

मेयर साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएकाे हाे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दलहरू दर्ता प्रक्रियामा रहेका छन् ।