Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, अब ३ कागजातसहित ४ शर्त पूरा गर्नुपर्ने

काठमाडाैं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबारदेखि नै लागू भएको जनाएकाे हाे । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले ३ कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताउनुभयो । कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने,…