Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


तरकारी र फलफूलमा अत्याधिक विषादी भेटिएपछि परीक्षणमा कडाई (भिडियाे रिपाेर्ट)

काठमाडौं । काठमाडौं उपत्यकामा भित्रिने तरकारी तथा फलफूलमा अध्याधिक विषादी भेटिएपछि कालीमाटी तरकारी बजार विकास समितिले विषादी परिक्षणमा कडाई गर्न थालेपछि परिणाम पनि सकारात्मक देखिन थालेको छ। कालीमाटी तरकारी बजारमा गत हप्ता हरिया सागव्जी तथा फलफूलमा अत्यधिक विषादी भेटिएकोमा परीक्षण कडाई गरिएकोमा पछिल्ला दिनमा विषादीको मात्रा घटेर सबै जसो तरकारी तथा फलफूल उपभोगयोग्य देखिएकाे हाे।उपत्यकाको…