माधव पोखरेल, उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले बुधबार नगरसभा तथा १७ औँ अधिवेसनमा आर्थिक वर्ष २०८३/ ०८४ कालागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रस्तुत गर्नुभएकाे छ । त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित उक्त नगरसभा तथा १७ औँ अधिवेसनमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै…