माधव पोखरेल, उदयपुर । लगातार दुई आर्थिक वर्षसम्म कोशी प्रदेशकै उत्कृष्ट ठहरिएको उदयपुर जिल्ला अस्पताल, अहिले आफैँ ’बिरामी’ परेको छ । आर्थिक संकट र आन्तरिक व्यवस्थापकीय विवादका कारण यो अस्पताल अहिले गम्भीर समस्यामा गुज्रिरहेको छ । एक रिर्पोटअस्पताल कस्तो अवस्थामा पुगेको छ भने विरामीको उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरु अहिले आफैं अस्पतालको समस्या देखाएर बसिरहेका छन् ।…