Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


उदयपुरमा थप १०० जनाको स्वाब संकलन

उदयपुर, जेठ १७ । उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्र कोरोनाभाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको ‘पीसीआर’ परीक्षणका लागि नमुना संकलन गरिएको छ । शनिबार प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्तासहित १०० जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ । संकलित स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर पठाइने…