Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा, जेठ १८ । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम  प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गरे । नीति तथा कार्यक्रमको प्रारम्भमा…