Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


कर्णालीमा नेकपाको विवाद थप चर्कियो

काठमाडौं, कात्तिक ८ । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत गरेपनि विवाद थप चर्केको छ । अविश्वासको प्रस्ताव ल्याएका सांसदहरुले बैठकको निर्णय नमान्ने बताएका छन् भने नेकपाको केन्द्रीय नेतृत्वसमेत झनै विभाजित अवस्थामा पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि…