ध्रुव भट्टराई विराटनगर, भदौ १३ । प्रदेश नम्बर १ सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढ्दै गएको छ । नयाँ निर्माण गरिएका कानुन तथा सरकारका कामविरुद्ध दर्जनाँै मुद्दा दर्ता भएका हुन् । प्रदेश १ सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ । जनअपेक्षाअनुसार खासै उपलब्धि हासिल गर्न नसकेको सरकारविरुद्ध सरकारको कामकारबाहीसँग जोडिएका मुद्दाको चाप ह्वात्तै बढेर…