काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष महानगर र मेयरले पाइरहेको टिप्पणी गर्नुभयो । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यको…