Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


प्रदेश १ को हिउँदे अधिवेशन बुधबारबाट शुरु, संसदमा बल प्रयोग गरे प्रतिवाद गर्ने दाहाल-नेपाल समूहको निर्णय

विराटनगर, माघ ६ । प्रदेश १ को नेकपाको दाहाल–नेपाल समूहका सांसदहरुको संसदीय दलको बैठकले ओली समुहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधबारबाट शुरु हुने हिउँदे अधिवेशन अघि विराटनगरमा मंगलबार बसेको बैठकमा उनीहरुले ओली समूहका सासंदहरुले संसदमा मर्यादा विपरितका कामहरु गरे त्यसको प्रतिवाद गर्ने निर्णय भएको सांसद राजेन्द्र राईले जानकारी दिनुभयो…