Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


जंगली हात्ती गाउँ पसेर चार घर भत्कायो

सिन्धुली । दुधौली नगरपालिकामा जंगली हात्तीले स्थानीयका चारवटा घर भत्काइदिएको छ । दुधौली नगरपालिका–६ दमनडाँडामा जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्रबहादुर कार्की र रामप्रसाद बरालका घरहरू ३ वटा जंगली हात्तीले भत्काइदिएको हो । जिल्लाको कमलाखोच क्षेत्रमा जंंगली हात्तीले स्थानीयहरूको घर भत्काउनुका साथै धान, मकै र केरा मेवा, आँप लगायतका अन्नवाली तथा फलफूलहरूमा क्षति पुगेको…