Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


६ वर्षीया बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

उदयपुर । बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेको इलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ । बालिका बलात्कारको जाहेरी शुक्रबार परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताउनुभयो । पीडित भनिएकी…