Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


कालापानीबासीको सपना पूरा

दिवस रिजालखोटाङ । जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन् । चर्को घाम । गलाभरी माला र अनुहारभरी अबिरले राताम्मे भएको यो माहौलले कुनै उत्सवको झझल्को गराउँछ । तर, खोटाङको कालापानीमा देखिएको…