२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक : मन्त्री पण्डित

काठमाडौं, असार १३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमामात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्ति हुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत् उठाएका प्रश्नको जवाफ दिँदै उनले भने–‘संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता र दीगो विकासका लक्ष्यका आधारमा विकासका…