प्रदिप आचार्य बुटवल । बुटवलमा तीव्र गतिमा गुड्ने टिपरका कारण सडक दुर्घटना ह्वात्तै बढेको छ । यस्ता दुर्घटना कम गर्न ट्राफिक प्रहरीले टाईमकार्ड संगै लेन अनुशासनमा समेत कडाइ गर्न थालेको छ ।टिप्पर तिव्र गतिमा गुड्दा लुम्बिनी प्रदेशमा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले टाईमकार्डमा कडाई गरेको हो । टाईमकार्ड लागु भएपछि टिप्परलाई पाल्पाको दोभानदेखि बुटवलको…