बझाङ । मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएपछि निष्पक्ष छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले सदरमुकाम चैनपुर बजार बन्द गराएका छन् । छविसपाथिभेरा गाँउपालिकास्थित बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर तनाव भएको दोस्रो दिनमै नेपाली कांग्रेस सम्बद्ध २६ वर्षीय युवक अमृत सिंहको मृत्यु भएपछि नेपाल विद्यार्थी संघले चैनपुर बजार बन्द…