Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद : मेयर शाक्य

काठमाडौं, फागुन १६ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको छ । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण शिलान्यास कार्यक्रममा मेयर शाक्यले पुनर्निर्माणमा विवाद निम्तनुमा विभाग दोषी रहेको आरोप लगाउनुभयो । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद देखिएको उहाँको जिकिर छ । मेयर…