सुर्खेत । सुर्खेतमा राजतन्त्र पक्षधरले प्रदर्शन गरेका छन् । राजा ल्याउन दबाव दिने उदेश्यले बीर गोर्खाली समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएकाहरूले राजाको पक्षमा विभिन्न नारा लगाएका थिए भने हिन्दुराज्य घोषणाको माग राखेका थिए । अहिलेको सरकारले जनभावना र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै राजा ल्याउनुपर्ने उनीहरूको माग छ । राजवादीहरूले प्रदर्शनमा मोटरसाइकल…