बैतडी, माघ २६ । बलात्कारपछि हत्याको आशंका गरिएकी बैतडी दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ पठाइएको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जानकारी दिएको हो । प्रहरी प्रवक्ता जनक धाँमीले स्वाब परीक्षणबाट थप अनुसन्धानमा सहज…