काठमाडौं, फागुन ७ । ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलबीच हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारले आट् गर्न नसकेको परियोजना जनस्तरबाट निर्माण…