Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


पाँच महिनादेखि प्रदेश २ को प्रदेशसभा बैठक बस्न सकेन

जनकपुर, फागुन २३ । प्रदेश २ को सत्तारुढ दलमा रहेको किचिलोका कारण प्रदेश सभाको बैठक ५ महिनादेखि अवरुद्ध रहेको छ । पार्टी एकीकरणपछि दलले नयाँ संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्नुपर्नेमा समायोजन सम्बन्धि विवादले सत्तारुढ दलले दलको नेता समेत चयन गर्न सकेको छैन । प्रतिपक्षी दल नेकपा दाहाल नेपाल समूहका सांसद रामचन्द्र मण्डलले…