स्याङ्जा, जेठ १६ । शनिबार विनियोजित बजेटमा स्याङ्जामा आगामी आर्थिक वर्षका लागि ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ । समग्रमा स्याङ्जा जिल्लाको ११ स्थानीय तहमा ४ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बराबारको बजेट विनियोजन गरेको छ । उक्त रकम मध्ये समानीकरण अनुदानमा रु. १ अर्ब १९ करोड…