Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


भत्ता बाड्न ठिक्क पारेको ५३ लाख वडा कार्यालयबाटै गायब, अनुसन्धानमा ढिलाइ भएपछि नेताको चासो

सुजित भण्डारीनुवाकोट । नुवाकोटको पञ्चकन्या गाँउपालिका–२ को कार्यालयबाट हराएको ५३ लाख रुपैयाँको छानविन तथा अनुसन्धानमा ढिलाइ भएको भन्दै पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले चासो देखाउनु भएको छ । वडा कार्यालयमा राखिएको रकम हराएको २ महिना बितिसक्दा समेत प्रहरी प्रशासनले घटनाको तथ्य पत्ता लगाउन नसकेको भन्दै तामाङले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय…