Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


प्रदेश १ को बजेट नीति तथा कार्यक्रमसँग मेल नखाएको प्रतिपक्षीको टिप्पणी

गोपाल पोखरेलविराटनगर । प्रदेश १ सरकारले यसपटक प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रमसँग मेल नखाएको प्रतिपक्षीहरुले बताएका छन् । बजेटमाथि टिप्पणी गर्नुहुँदै नेपाली कांगे्रस संसदीय दलका नेता राजीव कोईरालाले हाल प्रदेशको आर्थिक वृद्धिदर १.१८ प्रतिशतले ऋणात्मक भएपनि सरकारले आगामी वर्ष ६ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गर्नु हाँस्यास्पद भएको जिकिर गर्नुभयो । नेपाली कांग्रेस संसदीय…