Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


पशुपालनका लागि म्याग्दीका किसानलाई प्रदेश सरकारको ४ करोड २५ लाख सहयोग

म्याग्दी । चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले म्याग्दीका पशुपालक कृषकहरुका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका उक्त रकम सहयोग गरेको जनाएको छ । म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरेर पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका हुन् । विदेशिने…