Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


लुम्बिनीका चार सांसद्को पदको विषयमा असार २१ गते पूर्ण सुनुवाइ हुने

काठमाडौं । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका चार सांसद्को पदको विषयमा असार २१ गते पूर्ण सुनुवाइ हुने भएको छ । उपेन्द्र यादव पक्षको कारबाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसदको पल रहने वा नरहने विषयमा सुनवाइ हुन लागेको हो । पदमुक्त भएका सांसदको सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए । अदालतले प्रदेश…